No student devices needed. Know more
10 questions
हात जाेड्नु कुन योग हाे ?
ज्ञान योग
कर्म योग
भक्ति योग
सूर्य दर्शन योग
तलका मध्ये Self Conversation अन्तरगत कुन पर्छ
साथी भाइसँग भजन गाउनु
श्रीमतीसँग वसेर तारा हेर्नु
गुरुलाइ नमस्कार गर्नु
एक्लै गुनगुनाउनु
स्वश्थ मान्छेले २४ घण्टामा कति पटक breathing गर्छ ?
21600
26100
62100
22500
Broadband Internet काे माध्यमवाट आा.व.२०७२।०७३ मा कति वटा जिल्लाका कति विद्यालयमा अध्यापन शुरु गरिएको थियो ?
३१ जिल्लाको १०० वटा विद्यालयमा
३१ जिल्लाको १५० वटा विद्यालयमा
३० जिल्लाको १०० वटा विद्यालयमा
३० जिल्लाको १५० वटा विद्यालयमा
श्रव्य दृश्य सामग्री प्रसारणका लागि सझौता गरिएका निजी TV Chanel हरु कुनकुन थिए ?
Dishtv, Mero tv, Clear tv, Galaxy tv, and Mountain tv
Dishtv, Mero tv, Clear tv, Kantipur tv, and Net tv
Dishtv, Mero tv, Clear tv, Net tv and Mountain tv
Dishtv, Mero tv, Clear tv, Hbo tv, and Mountain tv
शिक्षा तथा मानव स्रोत विकास केन्द्र वाट उत्पादन गरिएका श्रव्य पाठहरु कहाँवाट प्रशारणा भइरहेको छ ?
dish tv
mountain tv
mero tv
Radio Nepal
केन्द्रवाट उत्पादन गरिएका पाठहरु रहेको facebook page को नाम के हो ?
www.facebook.com/radio distance
www.facebook.com/audiio distance
www.faceook.com/video distance
www.facebook.com/radio ,audiodistance
केन्द्रवाट श्रव्य र श्रव्य दृश्य सामग्री उत्पादन गर्न सवैभन्दा पहिला के गर्छ ?
विषायगत विज्ञ/शिक्षकवाट Roster तयार गर्ने
कार्तयशाला गर्ने
अभिमुखिकरणा सचालन
APP वनाउने
निजी TV Chanel हरुलाइ समेत श्रव्य दृश्य सामग्रीहरुको प्रसारण गर्ने सझौता कुन आ व देखि भएको हाे ?
आ व २०७७/०७८
आ व २०७६/०७७
आ व २०७४/०७५
आ व २०७२/०७३
Vertual Education सँग सम्वन्धित Software कहिले देखि Launch हुन शुरु भएको हो ?
1968
1989
2012
1999
Explore all questions with a free account