No student devices needed. Know more
15 questions
अ पछि के आउँछ ?
इ
ई
ओ
आ
दीर्घ इकारमा चिन्ह लगाउनुहोस् ।
अ
आ
इ
ई
आकार शब्दमा चिन्ह लगाउनुहोस् ।
कमल
कलश
काका
दिदी
इकार शब्द पत्ता लगाउनु होस ।
काका
लामा
दिन
सेतो
नाम शब्द कुन हो ?
राम
गर
म
मलाई
सर्वनाम शब्द छानेर चिन्ह लगाउनुहोस् ।
आमा
रञ्जु
पोखरा
हामी
तल मध्य विशेषण शब्द कुन हो ?
सुलभ
पाँच
म
शिरीष
कालो शब्द विशेषण हो ।
ठीक
बेठीक
हाती शब्द सर्वनाम हो ।
ठीक
बेठीक
' कमल ' शब्द नाम हो ।
ठीक
बेठीक
राम के बुझाउने शब्द हो?
जनावर
नाम
सर्वनाम
विशेषण
पोखरा के बुझाउने शब्द हो ?
सर्वनाम
जनावर
समूह
ठाउँ
जोर के बुझाउने शब्द हो ?
चप्पल
समूह
जनावर
मान्छे
के उद्छ ?
जाती
बाघ
परेवा
सर्प
कुकुर के बुझाउने शब्द हो ?
मान्छे
जनावर
ठाउँ
चरा