No student devices needed. Know more
11 questions
नाम के हो ?
केहि व्यक्ति, वस्तु, जाति, समूह, द्रव्य, भव आदि बुझाउने शब्द
मलाई थाहा छैन
म नाम हूँ
के था
नाम कति प्रकारका हुन्छन् ?
१
२
३
४
५
‘रमेश’ कुन प्रकारको नाम हो ?
व्याक्तिवाचक
जातिवाचक
द्रव्यवाचक
समूहवाचक
भाववाचक
सर्वनाम के हो ?
नामको सट्टामा प्रयोग हुने शब्द
मलाई थाहा छैन
म सर्वनाम हूँ
के था
यिनी मधे कुन सर्वनाम हो ?
ऊ
गाई
सेतो
खान्छ
यी मध्ये कुन विशेषण हो
सेतो
ऊ
गाई
खान्छ
वचन कति प्रकारका हुन्छन ?
एकवचनले कति वटा वस्तुलाई बुझाउन छ ?
एउटा
दुई वा दुईभन्दा बढी
बहुवचनले कति वटा वस्तुलाई बुझाउन छ ?
दुई वा दुईभन्दा बढी
एउटा
लिङ्ग कति प्रकारका हुन्छन ?
ति दुई प्रकारका लिङ्ग के के हुन् ?
स्त्रिलिङ्ग र पुलिङ्ग
एकवचन र बहुवचन
नाम र सर्वनाम
विशेषण र क्रियापद